logo
स्वास्थ्य सेवामा रोजगारीको अवसर, हेल्थ असिस्टेन्ट, नर्स सहित ९ पदमा जागिर खुल्यो 
स्वास्थ्य सेवामा रोजगारीको अवसर, हेल्थ असिस्टेन्ट, नर्स सहित ९ पदमा जागिर खुल्यो 
१५ मंसिर २०८०

काठमाडौं । स्वास्थ्य सेवा कार्यालय डोल्पाले विभिन्न पदमा ९ जना कर्मचारी करारमा माग गरेको छ ।

कार्यलयले जारी गरेको सूचना अनुसार फिजियो थेरापी सहायक १, हेन्थ असिस्टेन्ट १, ल्याव टेक्निसियन १, स्टाफ नर्स १, अ.न.मी. १, एनेष्थेसिया सहायक १ र हेल्पर १ गरी जम्मा ९ जना कर्मचारी माग गरेको हो । 
योग्यता पुगेका नेपाली नागरिकले ७ दिन भित्र स्वास्थ्य सेवा कार्यालय डोल्पामा दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.