काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सञ्चालकमा राकेश जोशी निर्वाचित भएका छन् । कम्पनीको गत आइतवार सम्पन्न वार्षिक साधारण सभाबाट जोशी सञ्चालकमा निर्वाचित भएका हुन् ।
सभा जर्मन होम्स, गठ्ठाघर, भक्तपुरमा सम्पन्न भएको हो । सभाले प्रस्तावित सम्पूर्ण प्रस्ताव पारित गरेको छ ।