काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा जाकारान्डा फूल ढकमक्क फुलेको छ ।
दरवारमार्ग, खुलामञ्च, भद्रकाली, टुँडिखेल वरपर, त्रिभुवन विश्वविद्यालयका प्रांगण लगायतका सडक छेउमा फुलेको बैजनी रङको यो फूलले काठमाडौंको सौन्दर्य बढाएको छ ।
हेर्नुस् तस्वीरहरू