काठमाडौं। गरिमा क्यापिटल लिमिटेडले ‘सित्तैमा डिम्याट र मेरो शेयर’ योजना ल्याएकोे छ । यस योजनाअन्तर्गत प्राकृतिक नेपाली नागरिकले २०८१ असार मसान्तसम्म सित्तैमा डिम्याट र मेरो शेयर खाता खोल्न सक्ने बताइएको छ । यो सुविधा गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटेडका देशभरका सम्पूर्ण शाखा कार्यालय, रिलायन्स फाइनान्स लिमिटेडका देशभरका शाखा कार्यालय र गरिमा क्यापिटल लिमिटेडको वेबसाइटमार्फत लिन सकिने बताइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.