इन्द्रजात्राका अवसरमा आइतवार साइतअनुसार हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइँदै । मानन्धर समुदायले भक्तपुरको चित्तापोलबाट विधिपूर्वक पूजाआजा गरी ल्याएको लिङ्गो बिहान ठड्याइएको हो । आजबाट इन्द्रजात्रा प्रारम्भ भएको छ । तस्वीर : रासस
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.