काठमाडौं। सिद्धि हाइड्रो कम्पनी लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको छ । दुई संस्थाबीच भएको सम्झौतामा हाइड्रोका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्यापिटलले हाइड्रोको सार्वजनिक निष्कासनको लागि विक्री प्रबन्धकको काम गर्नेछ । इलामस्थित हाइड्रोको निर्माणाधीन ‘सिद्धि खोला जलविद्युत् आयोजना’ १० मेगावाट बिजुली उत्पादन क्षमताको छ ।
सम्पर्क ठेगाना
न्यु बिजनेश एज प्रा. लि .
पाञ्चायन मार्ग , थापाथली
काठमाडौँ, नेपाल
पाञ्चायन मार्ग , थापाथली
काठमाडौँ, नेपाल