काठमाडौं । सुनचाँदीका गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंको न्यूरोडमा प्रदर्शन गरेका छन् ।
सुनचाँदीका गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप सङ्कटमा परेको भन्दै उक्त कर फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिको नेतृत्वमा आइतवार प्रदर्शन गरिएको हो ।
थप तस्वीरहरू