काठमाडौं । सरकारले धितोपत्र कारोबारमा समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएको छ । संसद्को संयुक्त बैठकमा आज (बिहीवार) आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र कारोबारमा समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उल्लेख गरेका हुन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.