ठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तोयराज अधिकारी नियुक्त भएका छन् । कम्पनीको आइतबार साँझ बसेको बसेको सञ्चालक समितिको बैठकले ४ वर्षे कार्यकालका लागि अधिकारीलाई सीईओमा नियुक्त गरेको हो ।
सीईओ राजेश कुमार श्रेष्ठले सोमवार राजीनामा दिएपछि सञ्चालक समिति बैठकले उक्त पदमा अधिकारीलाई नियुक्त गरेको हो । बैठकले श्रेष्ठको राजीनामा पनि स्वीकृत गरेको छ ।