logo
सानिमा लाइफले शेयरधनीलाई लाभांश वितरण नगर्ने
सानिमा लाइफले शेयरधनीलाई लाभांश वितरण नगर्ने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडेडले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

पुस ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने नेप्सेमार्फत जानकारी गराएको हो । आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई कम्पनीले ४ दशमलव २ प्रतिशत बोनस शेयर र शून्य दशमलव २२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 


 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.