काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिमभार घटाएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिने घोषणा गरिएको छ ।