काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले अध्यक्ष पदमा सञ्जिव न्यौपानेलाई नियुक्त गरेको छ ।
फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले न्यौपानेलाई अध्यक्षमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको छ ।