logo
नागरिक लगानीकोषको सञ्चालकमा नेप्सेका सीईओ चापागाईँ नियुक्त
नागरिक लगानीकोषको सञ्चालकमा नेप्सेका सीईओ चापागाईँ नियुक्त
२९ चैत्र २०८१

काठमाडौं । नागरिक लगानीकोषको सञ्चालक समितिको सदस्यमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणी चापागाईँ नियुक्त भएका छन् । कोषको चैत २८ गते बसेको कम्पनीको सञ्चाकल समितिको बैठकले चापागाईँलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सोही बैठकमा सञ्चालक समिति समक्ष चापागाईँले सञ्चालक पदको शपथ समेत लिएको जानकारी नागरिक लगानीकोषका सञ्चालक समितिका सचिव नवराज खड्काले जानकारी दिएका छन् ।
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.